काठमाडौं, असोज २९ । निवर्तमान उपसभामुख गंगाप्रसाद यादवले नै चुनावको मुखमा पार्टी छोडेर नेकपा एमाले प्रवेश गर्नुहुने भएको छ । उहाँलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । राप्रपाका नेता यादवले पार्टीभित्रको सत्ता मोहले चरम असन्तुष्ट बनेर पार्टी परित्याग गर्नुपरेको जानकारी दिनुभएको छ ।

सम्बन्धित खबरहरु