काठमाडौँ । पत्यार लाग्दैन । नेपाली मोडेलहरुपनि यति स्टाईलीस बन्दै गए । हलिउड, बलिउडका चर्चित मोडल तथा नायिका भन्दा कम छैन । फेसन, स्टाईल र वनावट । उनी नेपाली सिने क्षेत्रमा सक्रिया नहुँदै चर्चामा आएकी पात्र हुन अदिति बुढाथोकी । भारतमा जन्मे हुर्केकी अदिति चर्चित बलिउड नायिका कट्रिना कैफसंग तुलना गरिने पहिलो नेपाली मोडल रकलाकार समेत हुन । केही भारतीय म्युजिक भिडियोमा अभिनय गरिसकेकी अदिति नेपाली सिनेमा ‘कृ’ मा प्रमुख भूमिकामा आउँदै छिन । अदिति सामाजिक सञ्जाल इन्स्टाग्राममा निकै सक्रिय छिन । उनै अदितिका केहि हट तस्विर यस्ता छन् ।

सम्बन्धित खबरहरु