काठमाडौ । नेपाली नागरिक जव प्रगती गर्छन् वा नाम कमाउछन् तव भारतले आफ्नो नागरिक भन्न पछी नपरेको उदाहरण धेरै छन् । उदाहरणका लागि बुद्ध छन् । अहिले हामी चर्चा गर्दैछौ , नेपाली मुलका भारतीय कलाकार अर्थात भारतमा अभिनय गरेर नाम कमाएका केही कलाकारको स् उदित नारायण नेपालअको सप्तरीमा जन्मिएका हुन् भने उनी पछी बलिउड गायनमा चर्चित भएर उतै बस्दै आएका छन् । उनलाई पनि भरतले भारतीय नागरिक भन्छ ।

यस्तै हिन्दी सिरियल कुम कुम भाग्य बाट चर्चित स्रिती झा अर्थात “प्रज्ञा” उनी कहाँ जन्मिएकी हुन् तपाईं लाई थाहा छ रु उनी नेपालको जनकपुर अंचलको सर्लाही जिल्लामा जन्मिएकी हुन् भने उनले काठमाडौंको मोर्डन इन्डिएन स्कुल बाट स्कुलिङ गरेकी हुन् ।

सम्बन्धित खबरहरु