नेपाल धितोपत्र बोर्डबाटबाट जारी निर्देशन बमोजिम फागुन ११ गते देखि धितोपत्रको सार्वजनिक निष्काशन -IPO/FPO/Right Share) को दरखास्त अनिवार्य रुपमा C-ASBA (Centralized Application for ASBA based Issuance) मार्फत गर्नुपर्ने व्यवस्था बमोजिम लक्ष्मी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि C-ASBA ब्सेवाको सुरुवात गरेको छ । बैंकबाट सि–आस्बा रजिष्ट्रेसन नम्बर (CRN) प्राप्त गर्ने ग्राहकहरुले कुनैपनि शाखामा सम्पर्क राखी सो सेवा लिन सक्ने बैकले जनाएको छ ।

सम्बन्धित खबरहरु