काठमान्डौ । विश्वकप छनोट खेलमा नेपालविरुद्ध शतक प्रहार गर्ने दुबै खेलाडी आउट भएका छन् ।शतक पूरा गर्ने खेलाडीमध्ये शिकन्दर राजा क्याच आउट भए भने ब्रेन्डन टेलरलाई सोमपाल कामीले आउट गरे ।

जिम्बाब्वेको क्वीन्स स्पोर्टस् क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेका लागि शिकन्दरले १२३ रन बनाएर आउट भए भने ब्रेन्डन टेलर १०० रनमा आउट भए ।नेपालका लागि बसन्त रेग्मीले २, सोमपाल कामी, ललितनारायण राजवंशी र सन्दिप लामिछानेले १र१ विकेट लिएका छन् ।

सम्बन्धित खबरहरु