मुम्बई । हाल भारतीय मिडियाका अनुसार बलिउडमा एउटी निकै हट एण्ड सेक्सी युवतीको बारेमा चर्चा हुदै आईरहेको छ । सन्नी लियोन भन्दा पनि धेरै कामुक र बोल्ड देखिने भारतीय मिडियाकाहरूले दावी रहेको छ । उनि हुन् मोडलिङ्ग तर्फ करियर बढाइरहेकी गुजरातका स्वास्थ्य मन्त्री जय नारायण व्यासकी छोरी सपना व्यास पटेल ।

 

सम्बन्धित खबरहरु