आज विश्व हाँसो दिवस आजको दिन हास्नुहोस् यी तस्विरहरु हेरेर [फोटो फिचर]

2018-05-06 14:16

काठमाडौ । आज विश्व हाँसो दिवस मनाइँदै छ हर्षउलासका साथ मनाईदै छ। हाँसोमा आधारित योगा अभियान ‘वल्र्डवाइड लाफ्टर योगा मूभमेन्ट’ चलाइरहेका मुम्बईका चिकित्सक डा। मदन कटारियाको पहलमा सन् १९९८ देखि विश्व हाँसो दिवस सुरु गरिएको हो । हरेक मानिस खुसीका साथ बाच्न चाहान्छ तेस्का लागि मानिसले हरेक कुराहरु लाई आफु अनुरुप लैजानु पर्दछ । दुखमा पनि मानिस हासेर अगाडि बढ्नु पर्छ ।

 

 

    Comment Here!


सम्बन्धित समाचार