बलिउडकी बोल्ड अभिनेत्री सोनम कपूरको विवाह सम्पन्न [फोटो फिचर ]

2018-05-08 18:05

बलिउड । आज बलिउड अभिनेत्री सोनम कपूरको लामो समय देखिका आनन्द आहुजाको प्रेममा रहेकी कपुरको आज विबाह सम्पनन भएको छ । सोनमको विवाह बलिउडमा यो वर्षको ठूलो विवाह हो ।सोनम रातो र सुनौलो रंगको लेहंगामा सजिएकी छिन् । रातो रंगको लेहंगामा रातो घुम्टी ओढेकी सोनमको लेहंगा कमलको फूलले सजाइएको छ ।

सोनमको सुन्दर लेहंगाको डिजाइन अनुराधा वाल्कीले गरेकी हुन् । सोनम सुन्दर पहिरनका साथ पारम्पारिक गहनामा सजिएकी छिन् ।दुलहीको यो पहिरनमा सोनम कपूर अति सुन्दर देखिएकी छिन् ।  

    Comment Here!


सम्बन्धित समाचार