काठमाडौ । त्रिभुवन विश्वविद्यालयले क्याम्पसमा पढाउन भन्दा अरु तिर नै व्यस्त हुने उपप्राध्यापकलाई कार्वाही गर्नेगरी स्पष्टीकरण सोधेको छ । गोरखापत्रमा सुचना नै प्रकाशन गरेर नामावली सहित तपाईलाई किन कार्बाही नगर्ने भनेर स्पष्टिकरण सोधेको छ ।
क्याम्पस पढाउन भन्दा अन्तै व्यस्त हुने यी उपप्राध्यापकहरुलाई त्रिविले कार्वाही गर्ने गरी प्रकाशित गरिदियो नामावली
- जनबोली न्यूज नेटवर्क