काठमाडौ । शिक्षक सेवा आयोगले लिएको माध्यामिकतहको अस्थायी अध्यापन अनुमतिपत्र लाईसेन्स परीक्षाको नतिजा प्रकाशित भएको छ । चैत २४ मा लिइएको परीक्षाको नतिजा प्रकाशित भएको जनाइएको छ । तल नतिजापनि राखिएको छ । सबैको जानकारीका लागि यसलाई सक्दो सेयर गरिदिनुहोला । नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला । 

 

सम्बन्धित खबरहरु