काठमाडौ । विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८) मिटर उचाई रहेको सगरथाको चुचुरोमा २२ औँ पटक सफल आरोहण गरी कामीरिता शेर्पाले विश्व कीर्तिमान कायम गरेको छ । ४८ वर्षीय शेर्पाले आरोहणको चौथो दिन बुधबार विहान आठ बजेर ३० मिनेटमा सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेको सकारात्मकतर्फबाट आधार शिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । उनले यसअघ २१ पटक सथरमाथा शिखर चुमेका आप्पा शेर्पाको विश्व कीर्तिमानी लाड्नुभएको हो ।,आजको गोरखापत्र दैनिकमा खबर रहेको छ ।

सम्बन्धित खबरहरु