एमाले–माओवादी एकता तथा नेपाल कम्युनिष्ट पार्टी घोषणा #LIVE

2018-05-17 18:28

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच औपचारिक रुपमा पार्टी एकता घोषणा अहिले भइरहेको छ । नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी घोषणा सँगै दर्ता भएको हो । नेपाल कम्युनिष्ट पार्टीको घोषणासभा राष्ट्रियसभामा जारी छ । जसलाई शीर्ष नेताहरुले सम्बोधन गरिरहेका छन् ।

LIVE Click

    Comment Here!


सम्बन्धित समाचार