रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा आज साँझ लु १ त ४३८४ नंको ट्रयाक्टर दुर्घटना हुँदा मुसीकोट नगरपालिका–४ का २० वर्षीय राजेन्द्र सुनारको मृत्यु भएको छ । गिलवाङबाट पीपल जाँदै गर्दा बाफिकोट–३ भाग्लेमा ट्रयाक्टर दुर्घटना भएको प्रहरी निरीक्षक हिक्मत भण्डारीले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु