काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले जेठ १० गतेदेखि शुरु हुने कानून तर्फको स्नातक तेस्रो बर्षको परीक्षाको परीक्षा केन्द्र आज सार्वजनिक भएको छ । विद्यार्थीको सहयोगका लागि सक्दो सेयर गरौँ ।

सम्बन्धित खबरहरु