काठमाडौ । ११ औं गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेल यसरी मनाइएको छ । विभिन्न कार्यक्रम गरेर देश भरि गणतन्त्र दिवस मनाएका छन् । टुँडिखेलमा विभिन्न झाँकीहरु प्रस्तुत गरिएको छ । नेपाली सेना लगायतले प्रस्तुत गरिएका झाँकीलाई यहाँ प्रस्तुत गरिएको छ । हेरौं कस्तो देखियो झाँकीहरुले भरिएको सैनिक मञ्च टुँडिखेल : 

सम्बन्धित खबरहरु