काठमाडौँ-रसियामा भैरहेको विश्व कप फुटबल मा जर्मनी पराजित भएको छ । आज भएको खेलमा दक्षिण कोरिया सँगको खेलमा साबिकको विजेता जर्मनी ले लजास्पद हार व्यहाेरेकाे हाे । दक्षिण कोरिया सँगको खेलमा जर्मनी दुईका बिरुद्ध शुन्य गोल अन्तरले पराजीत भयाे ।

कोरिया सँगको यो पराजय सँग साबिकको विजेता जर्मनीको विश्व कप खेल्न नपाउने भएको छ । यस्तै, स्विडेन र मेक्सिको बिचको खेल मा पनि ३-० अन्तरले स्विडेन विजयी भएको छ ।

स्विडेन सँगको नराम्रो पराजय पछि मेक्सिको विश्व कप खेल्न सपना बिचमा नै तुहिएको छ । अबको खेल ब्राजिल र सर्वियाबिच आज राति ११:४५ मा हुनेछ ।

 

सम्बन्धित खबरहरु