काठमाडौ । तपाईहरुले विश्वकपको फाईनलमा पुगेको क्रोएशियाको फुटबल टिम र त्यस देशकी राष्ट्रपतिको फिगरका खबर पढ्नुभएको होला । तर क्रोएशियाको चर्चा त्यतिले मात्र पुग्ने छैन । फीफा विश्व कप फाइनलमा पुगेको राष्ट्रपति कोलिंडा ग्रेबर कितारोविककी छोरीको फिगर र उनको खेल कलालेपनि विश्वभरीनै चर्चा पाएको छ । कोलिंडा फुटबलकी बहुतै फ्यान हुन् ।

उनकी खुबै सुन्दरीपनि छन् । उनकी छोरीपनि कम छैनन् । कोलिंडाकी छोरी कैटरीना कितारोविक खुबै सुन्दर छिन् । उनको फिगर र स्केटिंग खेल कलाले सबैलाई मन्त्रमुग्ध बनाएको छ । उनी स्केटिंगको जूनियर नेशनल च्याम्पिएन हुन् ।

सम्बन्धित खबरहरु