काठमाडौ । आज ५ः०० बजे हुने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । अध्यक्षद्धयको व्यस्तताका कारण आज आकस्मिक रुपमा बोलाइएको बैठक भोली बिहान बिहान ८ः३० बजे सरेको छ । केन्द्रीय कार्यालयबाट कृष्णगोपाल श्रेष्ठले सुचना जारी गर्दै बैठक आजलाई स्थगित भएर भोली तय भएको जनाएका छन् । उनले भोलीको बैठकको समाचार संकलन एवम् सम्पे्रषणका लागि सञ्चारकर्मीहरुलाई निमन्त्रणा समेत गरेका छन् ।

सम्बन्धित खबरहरु