एजेन्सी । नेपालमा २५ वर्ष नाघे पछि बुढी भयौ भन्दै महिलालार्इ जिस्क्याइन्छ । आफूलार्इ बुढी भयौ भनी दिंदा बिचरा कलिलै युवतीहरू कति ठुस्स पर्ने हुन् तर ती जिस्क्याउनेहरूले बुढ्यौली र युवापन उमेरमा दाँज्दा हुन की तन्दुरूस्तीमा । यहाँ भन्न खोजिएको के हो भने २५ वर्षमै बुढी देखिने र बुढी देखियौँ भनेर जिस्क्याउनेहरूलार्इ अचम्भित पार्ने जानकारी हामी यहाँ प्रस्तुत गर्दै छौँ ।

चिनमा हट मदर नामले पिरचित लिउ येलिनलार्इ देखेर धेरैले सुन्दरता के हो भन्ने बुझ्न सक्दछन् । उमेरले ५० कटेकी उनको बिकिनी अवतार भर्खरै सार्बजनिक भएको छ । जसले सुन्दरता र उमेरको परिभाषालार्इ पुर्नलेखको संकेत दिन्छ । हेरौँ ५० वर्षीय चीनियाँ ‘हट मदर’का ‘हट अवतार’ ।

सम्बन्धित खबरहरु