एजेन्सी। अहिले इन्स्टाग्राममा राखिएका युवतीहरुको फोटोमा अलग्गै किसिमको आँखीभौंको आकार देख्न सकिन्छ। त्यस्तो आँखीभौंलाई नाम दिइएको छ , ‘ फिसटेल आँखीभौं’ । फिसटेल आँखीभौंमा आँखीभौं माछा आकारको हुन्छ । यो अहिले फेसनको रुपमा देखिएको छ । अधिकांशले नक्कले गरीरहेका छन् । यस्ता तस्विरहरु खासगरी इन्ष्टाग्राममा देख्न सकिन्छ ।

सम्बन्धित खबरहरु