२०८१ साउन ३ गते बिहिवार | 2024 July 18th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेदरल्यान्ड्सविरूद्ध सन्दीप लामिछानेले लिए दोस्रो विकेट

काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेदरल्यान्ड्सविरूद्धको खेलमा नेपालका सन्दीप लामिछानेले एकपछि अर्को विकेट लिएका छन् ।

 

१२.६ ओभरमा सन्दीपले विक्रमजीत सिंहलाई आउट गर्दै पहिलो विकेट लिएका थिए । दोस्रो विकेटको रुपमा सन्दीपले नेदरल्यान्ड्सका वेस्ली बर्रेसीलाई १४.५ विकेटमा आउट गरे ।

प्रकाशित मिति : २०८० असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस