२०८२ माघ ८ गते बुधवार | 2026 January 21st Wednesday

कांग्रेसका सभापति देउवा र पत्नी आरजु देउवा सिंगापुर उड्दै

sher bahadur deuba wife Arzu Rana Deuba

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी आरजु देउवा आज सिंगापुर जान लाग्नुभएको छ । सभापति देउवा र उहाँकी पत्नी आरजु देउवा आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् सिंगापुर जान लागेको उहाँको सचिवालयले जनाएको छ । सभापति देउवा नियमित फलोअपका लागि सिंगापुर जान लागेका सचिवालयले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस