![](https://www.janaboli.com/wp-content/uploads/2023/07/Balen.jpg)
काठमाडौं । जथाभावी पोष्टर टाँसेको भन्दै काठमाडौं महागरपालिकाले नेपाली वेबसाइट मिडिया हाउसलाई कारबाही गरेको छ ।
महानगरपालिकाले कम्पनीलाई काठमाडौंका विभिन्न स्थानमा फिल्मका पोष्टर टाँसेर दृष्य प्रदुषण गरेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।
Balen Shah बालेनले दुलही झै सिङ्गारिएको काठमाडौंमा पोस्टर टास्ने १ जनालाई ५० हजार तिराए
प्रकाशित मिति : २०८० साउन २ गते मङ्गलवार