२०८२ माघ ८ गते बुधवार | 2026 January 21st Wednesday

त्रिभुवन विश्वविद्यालयको अत्यन्त जरुरी सूचना

काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान विद्या परिषद् स्थायी समितिको मिति २०८०।०३।२१ को बैठकको निर्णय अनुसार सम्बन्धन नविकरणको लागि

अत्यन्त जरुरी सूचना

यस अध्ययन संस्थान अन्तर्गत संचालित सम्बन्धन प्राप्त कतिपय कलेजहरुले हाल सम्म पनि सम्बन्धन नविकरण प्रकृया अघि बढाएको नदेखिएको हुँदा यो सूचना प्रकाशित मितिले ३ दिन भित्र नविकरण प्रकृयामा आउन यो सूचना प्रकाशित गरिएको छ । नविकरण प्रकृया नआएका कलेजहरुको सम्बन्धन खारेजीको प्रकृया अघि बढाउने भएको हुँदा अविलम्ब नविकरण प्रकृयामा आउन सूचित गरिन्छ ।

सहायक डीन

प्रकाशित मिति : २०८० असार २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस