२०८१ साउन ५ गते शनिवार | 2024 July 20th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पाकिस्तानविरुद्ध नेपालले लियो लगातार दोस्रो विकेट

Nepal took second consecutive wicket against Pakistan

काठमाडौं । एसिया कपमा नेपालले पाकिस्तानको दोस्रो विकेट पनि लिएको छ । कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएका हुन् ।

यसअघि नेपालका करण केसीले पहिलो विकेट लिएका थिए । रोहित पौडेल नेतृत्वको नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, आरिफ शेख , दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् । पाकिस्तानले टस जितेपछि पहिले ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : २०८० भाद्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस