२०८१ साउन ६ गते आइतवार | 2024 July 21st Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत तीन बर्षे स्नातक तह अर्थात बीए पहिलो बर्ष २०७७ को नतिजा सार्वजनिक गरेको छ । परीक्षाको नतिजा कार्यालयको वेबसाइट https://tuexam.edu.np/ मा गएर हेर्न सकिनेछ ।

 

 

प्रकाशित मिति : २०८० भाद्र २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस