२०८२ असार २८ गते शनिवार | 2025 July 12th Saturday

बेलायती प्रधानमन्त्री ऋषि सुनक दिल्लीको अक्षरधाम मन्दिरमा [ भिडियो ]

काठमाडौं भदौ २४ । बेलायती प्रधानमन्त्री ऋषि सुनक र उनकी पत्नी अक्षता मूर्तिले आइतवार दिल्लीको अक्षरधाम मन्दिरमा पूजा गरेका छन् । जी २० सम्मेलनमा सहभागी हुन शुक्रवार दिल्ली पुगेका प्रधानमन्त्री दम्पत्ती साइतवार बिहान अक्षरधाम मन्दिरमा गएका हुन् । अक्षरधामलाई विश्वको सबभन्दा ठूलो भू(भागमा फैलिएको हिन्दू मन्दिर मानिन्छ ।

जी २० सम्मेलनमा सहभागी हुन भारत आएका सरकार र राष्ट्र प्रमुखले आइतवार बिहान राजघाटस्थित महात्मा गान्धीको समाधीस्थलमा गएर महात्मा गान्धीको समाधीस्थलमा पुष्पगुच्छा अर्पण गरेका छन् । उनी भारतको नयाँ दिल्ली आइपुग्नासाथ हिन्दुहरु देख्दा आफूलाई गर्व महसुस हुने बताएका थिए ।

 

 

 

 

प्रकाशित मिति : २०८० भाद्र २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस