२०८२ फाल्गुन ४ गते सोमवार | 2026 February 16th Monday

एमसीसी कार्यान्वयन नहुन पनि सक्छ, अमेरिकाले व्याख्यात्मक टिप्पणी मानेको छैन : महासचिव देव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले अमेरिकी सहायता परियोजना एमसीसी व्याख्यात्मक घोषणासहित पारित गरिए पनि अमेरिकाले व्याख्यात्मक घोषणालाई नमानेको बताउनुभएको छ । जसका कारण एमसीसी कार्यान्वयन नहुन सक्ने पनि उहाँको भनाइ छ ।

फरक प्रसंगमा उहाँले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नआएको बताउनुभएको छ । उहाँले यो गठबन्धन आगामी चुनावसँग टिक्ने दावी गर्नुभयो ।

प्रकाशित मिति : २०८० भाद्र २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस