२०८२ मङ्सिर ३० गते सोमवार | 2025 December 15th Monday

सोमबार र बुधबार सार्वजनिक बिदा

काठमाडौं । सोमबार र बुधबार सार्वजनिक बिदा हुने भएको छ । सोमबार विश्वकर्मा पूजा, हरितालिका (तीज) व्रत (महिला मात्र) (बिदा), चन्द्रदर्शन दोष, गणेश चतुर्थी व्रत, वास्तु दिवस एकै दिन परेको छ । असोज ३ गते बुधबार संविधान दिवस परेको छ । यो दिनपनि देशभर बिदा हुनेछ ।

 

प्रकाशित मिति : २०८० भाद्र ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस