२०८२ फाल्गुन २४ गते आइतवार | 2026 March 8th Sunday

Nepal Vs India Live : कप्तान रोहित पौडेल आउट

Nepal Vs India Live : एसिया कप क्रिकेटमा भारतविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । कप्तान रोहित शर्मालाई भारतीय बलर रवीन्द्र जडेजाले आउट गराएका छन् । रोहितले जम्मा ५ रन बनाएका थिए ।

यसअघि नेपालले कुशल भुर्तेललाई ३८ र भीम सार्कीलाई ७ रनमा गुमाएको थियो । आशिफ सेख भने ३९ रन बनाएर नटआउट छन् ।

प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस