Upcoming Right Share Nepal : अहिले बजारमा एकै पटक ४ कम्पनीका हकप्रद खुलेका छन भने एक कम्पनीको हकप्रद भोलि अर्थात भाद्र १८ बाट खुला हुदैँछ । अहिले अरुण काबेली पावर कम्पनी लिमिटेड, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड, अपि पावर कम्पनी लिमिटेड र मल्टीपर्पस फाइनान्स लिमिटेडको हकप्रद खुला रहेको छ। तेस्तै भाद्र १८ देखि अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद पनि खुल्दै छ।
प्रकाशित मिति : २०८० भाद्र १७ गते आइतवार

