२०८१ साउन २ गते बुधवार | 2024 July 17th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हिजो एकैदिन १००० बढेको सुनको मूल्य आजपनि बढ्यो

today gold price in nepal

२२ असोज, काठमाडौं । आज मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । हिजो सोमबार एकैदिन तोलामा एक हजार र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य एक लाख ८ हजार ६ सय रुपैयाँबाट बढेर एक लाख ८ हजार ९ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको खरिदबिक्री मूल्य एक लाख ८ हजार ४ सय रुपैयाँ तोकिएको छ । आइतबार सुन एक लाख ७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य १३४५ रुपैयाँबाट घटेर १३४० रुपैयाँ कायम भएको छ ।

 

प्रकाशित मिति : २०८० असोज २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस