२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

इजरायलको हवाई आक्रमणमा हमासका वरिष्ठ कमाण्डरको मृत्यु

Senior Hamas commander killed in Israeli airstrike

तेलअबिब । इजरायलले हमासको एक बरिष्ठ कमाण्डर मारेको दाबी गरेको छ । इजरायलका अनुसार हवाई आक्रमण गरेपछि हमासका शीर्ष कमाण्डर मारिएका हुन् ।

इजरायली सेनाले गाजा शहरमा समूहको हवाई कारबाहीको नेतृत्व गर्ने हमासका एक वरिष्ठ सैन्य कमाण्डर इजरायली हवाई हमलामा मारिएको जनाएको छ। गत दिन हमासको परिचालन केन्द्रमा आक्रमण गर्दा मुराद अबु मुराद नाम गरेका ती कमाण्डरको मारिएको हुन, जहाँ इजरालयले आफ्नो ‘हवाई गतिविधि’ गरेको थियो । यसबारेमा हमासबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन् ।

 

 

प्रकाशित मिति : २०८० असोज २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस