२०८२ बैशाख १५ गते सोमवार | 2025 April 28th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यूएईविरुद्ध नेपाललाई पहिलो झड्का

काठमाडौं । त्रिकोणात्मक टी–२०आई शृङ्खलाको फाइनलमा यूएईविरुद्ध खेलिरहेको नेपाललाई पहिलो झड्का लागेको छ । ५ ओभरमा नेपालका विस्फोटक ब्याट्सम्यान आसिफ शेख आउट भएका छन् ।

नेपालले ५ ओभरमा ४१ रन बनाएर दवाव दिइरहेको छ । आसिफ शेख आउट भएपछि कुशल मल्ल क्रिजमा आएका छन् ।

 

प्रकाशित मिति : २०८० कार्तिक १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस