२०८२ मङ्सिर २७ गते शुक्रवार | 2025 December 12th Friday

यूएईविरुद्ध संकटपूर्ण अवस्थामा आसिफ शेखको अर्धशतक

६ कात्तिक, काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट शृंखलाअन्तर्गत यूएईविरुद्धको खेलमा संकटपूर्ण अवस्थामा नेपालका आसिफ शेखले अर्धशतक पूरा गरेका छन् ।

उनले ४४ बलमा ५३ रन बनाएर देशलाई जितको आशा दिलाए ।

 

प्रकाशित मिति : २०८० कार्तिक ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस