२०८२ फाल्गुन ४ गते सोमवार | 2026 February 16th Monday

तस्बिरमा हेर्नुहोस् अभिनेता भुवन केसी र छोरा अनमोल केसीको दशैंको टिका

Check out the pictures of actor Bhuwan Kc and son Anmol KC's Dashain tika

काठमाडौं । नायक अनमोल केसीले आफ्ना बुबा अभिनेता भुवन केसीको हातबाट टिका र जमरा लगाए । साथै, उनले आफ्ना आफन्तको हातबाट पनि टिका लगाएका छन् ।

प्रकाशित मिति : २०८० कार्तिक ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस