२०८२ मङ्सिर २२ गते आइतवार | 2025 December 7th Sunday

फेरि काठमाडौं मेडिकल कलेजमा चिकित्सकमाथि कुटपिट

काठमाडौं । काठमाडौं मेडिकल कलेजमा इन्टर्न चिकित्सकमाथि कुटपिट भएको छ। आइतबार दिउँसो करिब १२ बजेतिर इन्टर्न डाक्टर मनिष थापामाथि आक्रमण भएको भन्दै हाल केएमसिमा अध्ययनरत चिकित्सकहरुले अस्पताल अगाडि धर्ना दिएर अवरोध गरेका छन्।

उनीहरुले शनिबार सरकार चिकित्सकबीच सहमतिको आधारमा नै ओपिडीमानै पुगेर चिकित्सक माथि हातपात गर्नेलाई कारवाही गर्नु पर्ने माग राखेका छन्। स्वास्थ्यकर्मीहरु डाक्टरमाथि हातपातको विरोधमा सडकमा निस्किएपछि केएमसी क्षेत्रको सडक अवरुद्ध बनेको छ।

 

प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस