२०८२ जेष्ठ ३ गते शुक्रवार | 2025 May 16th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाल टेलिकमको नतिजा तथा अन्तर्वार्ताबारे जरुरी सूचना

काठमाडौं । नेपाल टेलिकमले आन्तिरक, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा तथा अन्तर्वार्ताबारे जरुरी सूचना जारी गरेको छ । जारी सूचनामा भनिएको छ, ‘यस कम्पनीको रिक्त पदहरूमा पदपूर्ति गर्न मिति २०७९ फागुन १२ मा प्रकाशित आन्तरिक र खुला समावेशी प्रतियोगितात्मक लिखित परीक्षा तर्फका देहायका विज्ञापन हरुका लागि लोकसेवा आयोगबाट सञ्चालन गरिएको लिखित परीक्षामा सफल भएका उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा लोकसेवा आयोगबाट प्राप्त हुन आएकोले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी नियमावली २०७८ (संशोधन सहित) को विनिमय २२ बमोजिम लिखित परीक्षाको नतिजा तथा अन्तर्वार्ता सम्बन्धि कार्यक्रम निम्न बमोजिम हुनेगरी प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’

 

प्रकाशित मिति : २०८० मङ्सिर ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस