२०८२ मङ्सिर ३० गते सोमवार | 2025 December 15th Monday

फेरि लगातार दुई दिन सार्वजनिक बिदा

काठमाडौं । पुष पन्ध्र गते तहमू ल्होसार को अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यो भन्दा अघिल्लो दिन पनि शनिवार परोकोले २ दिन नै लगातार बिदा हुन गएको हो।

 

प्रकाशित मिति : २०८० पुष १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस