२०८२ पुष २९ गते मङ्गलवार | 2026 January 13th Tuesday

अघिल्लो सातामा मात्र न्यायाधीश भएका मरासेनीको हृदयाघातबाट निधन

Maraseni who became a judge only last week died of a heart attack

काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासेनीको निधन भएको छ । अदालतका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार हृदयाघातका कारण न्यायाधीश मरासेनीको निधन भएको हो ।

उनी मरासेनीको मृत्युको खबर सुनेपछि नेसनल हस्पिटल कलंकी पुगेका थिए । उच्च अदालतको न्यायाधीश नियुक्त भएर अघिल्लो साताबाट मात्र काम थालेका मरासेनी लामो समय जिल्ला न्यायाधीश भएर काम गरेका थिए ।

 

प्रकाशित मिति : २०८० माघ १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस