२०८२ मङ्सिर ४ गते बुधवार | 2025 November 19th Wednesday

मध्यान्हपछि चार वटा विमानस्थल बन्द

काठमाडौं । आज मध्यान्हपछि जनकपुर, सिमरा र सुर्खेत विमानस्थल बन्द गरिएको छ । सो क्षेत्रमा चलेको चर्को हावाहुरीका कारण तीन वटा विमानस्थल बन्द गरिएको हो ।

यता पोखरा विमानस्थल पनि बाक्लो तुँवालोका कारण बन्द भएको बताइएको छ ।

 

प्रकाशित मिति : २०८१ बैशाख १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस