
झापा जिल्ला गौरादह नगरपालिका वार्ड नं. ५ आरावलचौक निवासी स्कुलचौन माध्यमिक बिद्यालयमा कक्षा ८ मा अध्यनरत बन्दना पाठक ( पुजा) हिजो बेलुकी (वि.सं. २०८१/०२/१९ गते (करिब ९ः०० बजेदेखि घरबाट नै सम्पर्क बिहिन हुनुभएकोले देख्नुहुने महानुभाबहरुले ९८६९११९३८८ मा सम्पर्क गरि दिनुहुन सम्पूर्ण महानुभावमा अनुरोध गर्दछौ।
प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार