२०८१ असार ३१ गते आइतवार | 2024 July 14th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

क्रिकेटर सन्दीप लामिछानेले आफ्नै शब्द, संगीत र स्वरमा हिन्दी गीत ल्याए [ भिडिओसहित ]

Cricketer Sandeep Lamichhane-

काठमाडौं । विश्व कै पहिलो नम्बरका बलर नेपाली स्टार क्रिकेटर सन्दीप लामिछानेले आफूलाई सांगीतिक क्षेत्रमा झनै अघि बढाएका छन् । दुई महिना नवित्दै अर्को सांगीतिक कोसेले ल्याएका छन् ।

आफ्नै शब्द, संगीत र स्वरमा हिड्न देउ पाइला बोलको गीत ल्याएको दुई महिनामा हिन्दी भाषाको गीत दिलकी बात ल्याएका छन् । आफ्नै युबट्युब च्यानलमा राखिएको यो गीतमापनि शब्द, संगीत र स्वर सन्दीपकै छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस