२०८१ असार ३१ गते आइतवार | 2024 July 14th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

संसद भवनको सुरक्षामा खटिएका प्रहरी जवानले आफैँलाई गोली हाने

५ असार, काठमाडौँ । बानेश्वरस्थित संघीय संसद भवनको सुरक्षामा खटिएका प्रहरी जवान अजित गोलेले आत्महत्या गरेका छन् । उनको शव संसद भवनभित्रको शौचालयमा भेटिएको हो । दोलखाका गोलेले आफैंले बोकेको हतियारले गाली हानि आत्महत्या गरेका हुन् ।

उनले शौचालयमा आफैंले गोली हानेर आत्महत्या गरेको प्रारम्भिक जानकारी प्राप्त भएको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए ।

प्रकाशित मिति : २०८१ असार ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस