२०८२ असार २९ गते आइतवार | 2025 July 13th Sunday

संसद भवनको सुरक्षामा खटिएका प्रहरी जवानले आफैँलाई गोली हाने

५ असार, काठमाडौँ । बानेश्वरस्थित संघीय संसद भवनको सुरक्षामा खटिएका प्रहरी जवान अजित गोलेले आत्महत्या गरेका छन् । उनको शव संसद भवनभित्रको शौचालयमा भेटिएको हो । दोलखाका गोलेले आफैंले बोकेको हतियारले गाली हानि आत्महत्या गरेका हुन् ।

उनले शौचालयमा आफैंले गोली हानेर आत्महत्या गरेको प्रारम्भिक जानकारी प्राप्त भएको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए ।

प्रकाशित मिति : २०८१ असार ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस