२०८२ जेष्ठ ८ गते बुधवार | 2025 May 21st Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

शान्ती श्री परियारले गाएको गीतको भिडियो लाजमर्दो, भोजपुरीभन्दा अश्लील भन्दै गालीको बर्षा

Bistarale Polyo Shanti Shree Pariyar Hari Giri Bimarshi Sanchita Ramesh Nepali Item Song

काठमाडौं । पछिल्लो समयकी चर्चित गायि शान्ति श्री परियार भन्ने बित्तिकै सबैको मनमा लोक भाका लगाएतका मिठा गितहरु गाउने, सबैलाई नचाउने, कि रुवाउने खालका गितहरु गाउने भनेर हामीले चिन्दै आएका थिए । अनि उनले गाएका गितहरु सबैले हेर्न र सुन्न खोजिहाल्छन । अहिले उनको आवाजमा तिजको गितहरु बजारमा धमाधम आईरहेका छन ।

यहीबीचमा शान्ति श्री परियारले एक फरक आईट गित गाएकी छन । मनले केके सोच्यो सोच्यो सिरानीले घोच्यो, काले के के बोल्यो बोल्यो मलाई बिस्ताराले पोल्यो । हो यो गित उनले गाएपछि उनीमाथि दर्शक श्रोताहरुले कहिले पनि शान्तिबाट यस्तो गित गाउने कल्पना गरेका थिएनौ ।

उनलाई के पुगेको थिएन र राष्ट्रिय स्तरको गायिका भएपछि यस्तो गित गाईन भनेर अधिकांशले गालीका शब्दमा प्रतिक्रिया दिएका छन । धेरैले भनेका छन शब्द सुनेर मात्र गित गाउन भनेर सुझाब दिएका छन । अझ यो भिडियोका शब्द र गितलाइ लिएर पनि धेरै आक्रोशित भएका छन् । कतिपयले शान्ती श्री परियारले गाएको गीतको भिडियो लाजमर्दो भनेका छन् । केही भोजपुरीभन्दा अश्लील भन्दै गालीको बर्षा गरिरहेका छन् ।

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति : २०८१ साउन १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस