२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

जापानबाटै गायिका सरला राईले ल्याइन् सदावहार गीत आँधी चल्छ [ अडिओसहित ]

काठमाडौं । व्यवसायिक जीवनसहित जापानमा रहेकी गायिका सरला राईले सदावहार गीत ‘आँधी चल्छ’ को अडिओ सार्वजनिक गरेकी छिन् । पूर्वेली भाकामा अत्यन्तै लोकप्रिय गायिका राईको आँधी चल्छ बोलको गीतलेपनि अधिकांश नेपालीको मन छुनेछ । अडिओ मात्र अपलोड गरिएको गीत युबट्युमा तल सुन्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ भाद्र २ गते आइतवार
प्रतिक्रिया दिनुहोस