२०८२ असार २६ गते बिहिवार | 2025 July 10th Thursday

मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक

काठमाडौं । सरकारले यहि साउन २२ र २३ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्नुभएको हो ।

 

प्रकाशित मिति : २०८१ साउन २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस