काठमाडौं । ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै इरानले मिसाइल प्रहार गरेपछि राष्ट्रपति बाइडेनले अमेरिकी सेनालाई ती क्षेप्यास्त्र खसाल्न आदेश दिएको बताएको छ । ‘
अमेरिकाले यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाएको छ । अप्रिल १३ मापनि इजरायलमा इरानका मिसाइलहरू खसाल्न अमेरिकी सेनाले महत्त्वपूर्ण भूमिका खेलेको थियो । इरानले इजरायलमा मिसाइलहरु खसाली रहेको छ ।