२०८१ कार्तिक १७ गते शनिवार | 2024 November 2nd Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पूर्वगृहमन्त्री रवि लामिछानेसँग आज पनि बयान लिइँदै, अब धेरै दिन नलम्ब्याउने संकेत

१४ कार्तिक, काठमाडौँ । सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेसँग आज पनि बयान लिइँदै छ । रास्वपाका सभापति समेत रहेका लामिछानेसँग जिल्ला प्रहरी कार्यालय कास्कीमा बयान लिन थालिएको छ ।

मंगलबार बयान पुरा नभएको हुनाले आज बयान सक्नेगरी काम भइरहेको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख कमला काफ्लेले बताइन् ।

प्रकाशित मिति : २०८१ कार्तिक १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस